jerusalemmother.com is provided in English. Would you like to change to English?
प्रेम र जीवनले भरिपूर्ण माताको शिक्षा ज्योति हो, जसले सन्तानहरूको मार्ग उज्ज्वल बनाउँछ ।
सम्पूर्ण मानव-जातिलाई अनन्त जीवन र स्वर्गीय राज्यमा डोऱ्याउनुहुने माता परमेश्वरको वचन हृदयमा खोपौं ।