WATV
God The Mother माता परमेश्वर
  • माता परमेश्वर
    • बाइबलको गवाही
    • सृष्टिका थोकहरूको गवाही
  • माताको वचन
    • यो महिनाको वचन
    • माताको शिक्षा
    • त्यस्तो अवस्थामा, यसो गर्नुहोस्
  • कहानी
  • विशेष प्रोजेक्ट
    • गलत बुझाइ र सत्यता
    • विश्वव्यापी बाइबल गोष्ठी
  • बारम्बार सोधिने प्रश्नहरू
  • पुस्तकालय
    • भिडियो
  • Nepali
    • English
    • 한국어 (Korean)
    • Español (Spanish)
    • Tiếng Việt (Vietnamese)
    • Mongolian
    • Čeština (Czech)
    • हिन्दी (Hindi)
    • Portuguese

क्विक लिङ्क

  • बाइबलले जानकारी दिएको माता परमेश्वर
  • माता परमेश्वरसम्बन्धी गलत बुझाइ र सत्यता बुझौं
  • माता परमेश्वरलाई भेटेका मानिसहरूको कहानी
  • माताको वचनभित्र सबै कुराको उत्तर छ
  • माता परमेश्वरसम्बन्धी बारम्बार सोधिने प्रश्नहरू

यो महिनाको वचन

माताले उचित समयमा हामीलाई उचित वचन दिनुहुन्छ ।

फेब्रुअरी 2026
प्रेम रोपेर प्रेमको फल फलाऔं सुसमाचारको निम्ति कडा परिश्रम गर्नुभएका सबै सन्तहरूलाई धन्यवाद दिन चाहन्छु । सबैले प्रशस्त आशिष् पाउनुभएर स्वर्गको आशा गर्दै सधैँ बल गर्नुहुनेछ भनी आशा गर्दछु ।…
विस्तृत रूपमा हेर्ने
सबैत्यस्तो अवस्थामा, यसो गर्नुहोस्माताको शिक्षायो महिनाको वचन
जनवरी 2026
प्रार्थनाको जीवन नव वर्ष आउँदैपिच्छे हामीहरू सबै ‘गत वर्ष परमेश्वरको इच्छाअनुसार नजिएका ती सबे पक्षहरूलाई सुधारेर विश्वासमा नयाँ भई यो वर्ष प्रशस्त आशिष्‌हरू पाउनेछु’ भन्ने किसिमका संकल्पहरू…
डिसेम्बर 2025
स्वर्गीय नागरिकको खुशी पवित्र आत्मा पायौं भने परमेश्वरको शक्तिले हामीमा काम गर्न सुरु गर्छ । छाप्रो-वासको चाडमा प्रतिज्ञा गरिएको अन्तिम झरी पवित्र आत्मा पाएका हामीहरू स्वर्गीय यरूशलेम मन्दिर…
नोभेम्बर 2025
वचनको नजिक, परमेश्वरको नजिक मेरा प्रिय सियोनका सन्तानहरू, यहाँहरूले एक आत्मा भए पनि बचाउनको लागि साँचो मनले लगनशीलतापूर्वक परिश्रम गरिरहनुभएको छ । यहाँहरूको यो परिश्रम स्वर्ग-राज्यमा सदासर्वदा चम्किरहनेछ ।…
अक्टोबर 2025
परमेश्वरको वचन सधैँभरि अटल रहनेछ सबै कुरा ठीक छ जस्तो लागेको बेला कठिनाइ आइपर्छ, आफू खुशी छु जस्तो लागेको बेला दुःख आइपर्छ र यसरी नै यो संसारको जीवनको समाप्त हुन्छ…
फेब्रुअरी 2024
सर्वोत्तम नै प्रेम हो प्रेम हुनुभएका परमेश्वरले सारा संसारमा अगमवक्ताहरू पठाउनुभएको छ, र अहिले संसारको कुना-कुनामा सुसमाचार भइरहेको छ । विभिन्न भाषा, संस्कृति र देशबाट आएका सन्तहरू एकसाथ भेला…
जनवरी 2024
परमेश्वरको प्रेममा हामी एउटै शरीर हौं सियोनका सन्तहरूले जागा भएर जोडका साथ विश्वभरि सुसमाचार फैलाइरहेका छन् । पिताले गर्नुभएको अगमवाणीअनुसार, असंख्य आत्माहरूलाई सत्यता र मुक्तिको मार्गमा डोऱ्याउने हाम्रो उल्लेखनीय कार्यले विश्वको…
डिसेम्बर 2023
वचन र ईश्वरभक्तिसँग सहमत होऊ स्वर्गका प्रजाहरू सृष्टिकर्ता परमेश्वरका छोरा-छोरीहरू हुन् । “तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, अब्राहामले जे काम गरे त्यही गर्नेथियौ” भन्ने वचनजस्तै, परमेश्वरका सन्तानहरूले चाहिँ जहाँ…
नोभेम्बर 2023
छाप्रो-वासको चाड र पवित्र आत्मा अभियान यो वर्ष पनि चाडहरू मान्न धेरै परिश्रम गर्नुभएकोमा यहाँहरूलाई सबैलाई धन्यवाद भन्न चाहन्छु । छाप्रो-वासको चाडमा प्रतिज्ञा गरिएको पवित्र आत्माको अन्तिम झरीको निम्ति गहिरो बिन्ती…
अक्टोबर 2023
अगमवाणीको वचनअनुसार बाइबल अगमवाणीका वचनहरूको संग्रह हो । परमेश्वरले भविष्यमा हुन आउने कुराहरूलाई संसारको सृष्टिअघिदेखि नै पूर्वनिर्धारण गर्नुभएर, बाइबलमा अगमवाणी गर्नुभएबमोजिम मुक्तिको कार्यलाई डोऱ्याउँदै हुनुहुन्छ । मानव…
सेप्टेम्बरसेप्टेम्बर 2023
सचेत रहो ! जागा रहो ! परमेश्वरको अगमवाणी द्रुत गतिमा पूरा भइरहेको छ । हामीले वर्तमान समयमा घटिरहेका घटनाहरूलाई हेरेर यो युगलाई ठीकसँग छुट्ट्याउनुपर्छ, र स्वर्गतिर जोडले अगि बढ्नुपर्छ भनेर जानकारी…
अगस्ट 2023
असल कुरा र खराब कुरा आखिरी दिनहरूमा मानिसहरू घमण्डी हुने, आफैलाई मात्र माया गर्ने, रिसाहा, झगडालु, र छिमेकीहरूको वास्ता नगर्ने त्यस्तो समय आउनेछ भनेर बाइबलमा चेताउनी दिइएको छ (२ तिमो…
जुलाई 2023
नम्र होओ,
उचित समयमा म तिमीहरूलाई उच्च पार्नेछु
मानिस जो कोही पनि उच्च हुन चाहन्छ । एकले अर्कालाई उच्च पार्न नसक्दा आपसमा चित्त दुखाइ र बेमेल हुने अवस्थाहरू धेरै हुन्छन् । हामी सन्तानहरूले…
जुन 2023
अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ ? सबै सन्तानहरूको परिश्रम र एकताद्वारा विश्वभरि सुसमाचारका फलहरू प्रशस्त फलिरहेका छन् । हामीले आपसमा सहयोग गर्दै पितालाई प्रसन्न तुल्याउने प्रेम व्यवहारमा लागू गरेकोले परमेश्वरले हामीलाई…
मे 2023
स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ इनाम पाउनु साँच्चै खुशीको कुरा हो । परिश्रम गर्नेहरूले नै इनाम पाउँछन् । यो संसारमा धेरै थरीका इनामहरू छन् । त्यसोभए अनन्त र असीमित स्वर्गीय…
अप्रिल 2023
जिब्रो पनि एउटा सानो अङ्ग भएर जसरी समुद्रमा ठूलो जहाजलाई सानो पतवारले चलाउँछ, त्यसरी नै जिब्रो पनि एउटा सानो अङ्ग भएर यसले ठूलो भूमिका निर्वाह गर्दछ (याक ३:२-६) । यसले कसैलाई…
1 2 अर्को »
  • माता परमेश्वर
    • बाइबलको गवाही
    • सृष्टिका थोकहरूको गवाही
  • माताको वचन
    • यो महिनाको वचन
    • माताको शिक्षा
    • त्यस्तो अवस्थामा, यसो गर्नुहोस्
  • कहानी
  • विशेष प्रोजेक्ट
    • गलत बुझाइ र सत्यता
    • विश्वव्यापी बाइबल गोष्ठी
  • बारम्बार सोधिने प्रश्नहरू
  • पुस्तकालय
    • भिडियो
सम्बन्धित वेबसाइट
  • परमेश्वरको मण्डलीको आधिकारिक साइट
  • ख्रीष्ट आन साङ होङज्यू
  • परमेश्वरको मण्डली विकिपिडिया
  • मिडिया कास्ट
  • नयाँ भजन
  • माता परमेश्वरको आधिकारिक च्यानल
  • पोस्ट बक्स नं ११९, सङनाम बुन्दाङ हुलाक कार्यालय, बुन्दाङ-गु, सङनाम-सी, ग्यङगी-दो, कोरिया
  • फोन : +८२-३१-७३८-५९९९ फ्याक्स : +८२-३१-७३८-५९९८
  • प्रधान कार्यालय : सुने-रो ५०, बुन्दाङ-गु, सङनाम-सी, ग्यङगी-दो, गणतन्त्र कोरिया
  • मुख्य मण्डली : फान्ग्यो-रो ३५, बुन्दाङ-गु, सङनाम-सी, ग्यङगी-दो, गणतन्त्र कोरिया
  • प्रतिलिपि अधिकार © परमेश्वरको मण्डली विश्व सुसमाचार समाज । सर्वाधिकार सुरक्षित ।
FacebookTwitterEmailLineMessageCopy Link
카카오톡 공유하기