माथिको
यरूशलेम
स्वतन्त्र
छ,
जो
हाम्री
आमा
हुन् ।
बाइबलले सम्पूर्ण मानव-जातिलाई अनन्त जीवन दिनुहुने मुक्तिदाताको विषयमा गवाही दिएको छ (यूह ५:३९) ।
उत्पत्तिदेखि प्रकाशसम्मै बाइबलले माता परमेश्वरको विषयमा गवाही दिएको छ ।
यो संसारमा जन्मिएका सबै जीवित प्राणीहरूको आमा-बुबा हुन्छ ।
सम्पूर्ण थोक सृष्टि गर्नुभएका परमेश्वरले आमाद्वारा जीवन पाउने गराउनुमा उहाँको गहिरो इच्छा के होला, पत्ता लगाऔं ।
मानिसहरूले माता परमेश्वरलाई किन नचिनेका होलान् ?
बाइबल अथवा परमेश्वरको शक्तिलाई जान्न सकिएन भने गलत बुझाइ उत्पन्न हुन्छ (मत्ती २२:२९) ।
आफ्नो अडिग धारणालाई त्यागेर बाइबल अध्ययन गऱ्यो भने सम्पूर्ण गलत बुझाइहरू हटेर सत्यता जान्न सकिन्छ ।
माता परमेश्वरको बारेमा पहिलो चोटि सुनेका व्यक्तिहरूको प्रश्नसम्बन्धी बाइबलीय उत्तर यहाँ छ ।