उठ्, प्रकाशमान् होओ

विश्वव्यापी बाइबल गोष्ठी

विभिन्न शैक्षिक दृष्टिकोणबाट आएका विज्ञहरूले माता परमेश्वरको विषयमा जोड दिएका छन् ।
विश्वव्यापी बाइबल सेमिनारमा थप जानकारी पाउन सक्नुहुनेछ ।

वेबसाइटमा जाने

माता परमेश्वरको भूमिका र आवश्यकताबारे
विज्ञान र बाइबलीय गवाही

हजारौँ वर्षदेखि बाइबलविद्हरूले सुल्झाउन नसकेको बाइबलको रहस्य !
त्यो रहस्य नै माता परमेश्वर हुनुहुन्छ भन्ने कुरा बाइबल गोष्ठीले खुलासा गरेको छ ।

चिकित्सा, आध्यात्मविद्या, विज्ञान, इतिहास, मनोविज्ञान र अन्तरिक्ष इन्जिनियरिङका विज्ञहरूले
बाइबल लगायत अन्य विस्तृत उदाहरण र सहायक प्रमाणहरूद्वारा
माता परमेश्वरको अस्तित्व, प्रेम र भूमिकाबारे गवाही दिएका छन् ।