यो संसारमा जन्मिएका सबै जीवित प्राणीहरूको आमा-बुबा हुन्छ । सम्पूर्ण थोक सृष्टि गर्नुभएका परमेश्वरले आमाद्वारा जीवन पाउने गराउनुमा उहाँको गहिरो इच्छा के होला, पत्ता लगाऔं ।